कर्णालीमा माओवादीले आज दल नेता छान्दै, सर्वसम्मत गर्ने प्रयास

कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता आज छान्दै  छ । त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ ।  दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।  मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए । माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले आज नै दल नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । उ

सम्बन्धित सामग्री

माओवादी सुदूरपश्चिम :  दलको नेता सर्वसम्मत छान्ने प्रयास

कैलाली : नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेता छान्न बैठक सुरु भएको छ।प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो। बैठकबाट सर्वसम्मत दलको नेता चयनको प्रयास भइरहेको बताइएको छ।यहाँ दलको नेताका लागि माओवादीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाट सरल आकांक्षी देखिएका छन्। सरलले यसअघिदेखि नै दलको नेता सर्वसम्मत चयन नभए निर्वाचन प्रक्रियामा जानुपर्ने बताउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ प्रदेशसभा स

उदयपुरमा सर्वसम्मत गर्ने प्रयासमा गठबन्धन दल

आसन्न स्थानीयतह चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।...

पदाधिकारी सर्वसम्मत चयन हुनेछ: अष्टलक्ष्मी शाक्य

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छिन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसंग कुराकानी गर्दै शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरीन् । उनले भनिन्, ‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। मलाई विश्वास छ, पदाधिकारीसँगै सदस्यहरु […]

महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुन्छन्: शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुने बताएकी छन् । चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने र त्यसका लागि प्रयास भइरहेको बताएकी हुन् ।

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […]

सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए । तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको […] The post सर्वसम्मतको प्रयास असफल आज उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा सर्वसम्मत असम्भव

चितवन, मंसिर १० । दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी […]

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

कास्की– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । ‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’ निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले […]

जिल्ला–नगरदेखि महासंघसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरौं :ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् ।सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन […]