काठमाडौं । सिभिल बैंकले ५.२६ लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले लाभांश घोषणा गरेको हो । बैंकको संचालक समितिको बैठकले चुक्ता पुँजीको ०.२६ प्रतिशत कर प्रयोजन र ५ सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र […]