स्थानीय तह निर्वाचनः जटिल मतपत्र र मतदान

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा मतदान हुन जम्मा २० दिन मात्रै बाँकी हुँदा निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन। मतदानको समय नजिकिँदै गर्दा भोट कसरी हाल्ने मतदातालाई मतदाता शिक्षामार्फत उपयुक्त जानकारी र तरिका सिकाउने कार्य अझ हुन नसकेको हो। मतदाता शिक्षा दिन आयोगको अलमलकै कारण ढिला भएको हो। जम्मा १५ दिनमात्रै आयोगले मतदाता शिक्षाका लागि […]

सम्बन्धित सामग्री

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ।आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मत सङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलक

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading

निर्वाचन आयोगको नालायकी : चार जना उम्मेदवारका लागि ६४ चिह्नको मतपत्र किन?

स्थानीय तह निर्वाचन २०७९ का लागि भोलि वैशाख ३० गते देशभरका मतदाताहरुले मतदान गर्दैछन्। तर निर्वाचन आयोगले तयार पारेका मतपत्रहरु अवैज्ञानिक र अव्यवहारिक हुँदा धेरै मत बदर हुने देखिन्छ। बदर मतको यकिन तथ्याङ्क पनि आउनेवाला छैन। किनभने एउटा पदको मत बदर हुँदा अर्को मत सदर हुने हो त्यसलाई सदर मत मान्ने कि बदर भन्नेमा अन्यौल… Continue reading

भरतपुरको निर्वाचनको तयारी पूरा, मतगणनाका उद्योग संघमा हुने

सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताउनुभयो ।

भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए । उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायत

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग

पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै

पाल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा खटिने पाल्पाका मतदान अधिकृत सहितको टोली मतदान केन्द्र जाने तयारी थालेका छन् । दुई दिनको तालिम प्रश्चात मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरू सहित मतपत्र र आवश्यक सरसमान बुझेर सम्बन्धित मतदान केन्द्रमा जाने तयारी गरेका हुन् । मतदान अधिकृत जिम्मेवारी र कर्तव्यका विषयमा मुख्य निर्वाचन अधिकृत, […] The post पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय चुनावको मतपत्र छपाइकाे काम सकियो

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत जानकारी दिनुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, […]

मतपत्र छपाइ सकियो, आज सबै जिल्लामा ढुवानीको काम सकिन्छ : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्‍याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए । आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामा