२० पुस, काठमाडौं । औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रिस्तर) बाट गोल्यानलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो । बोर्डको अध्यक्ष भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अध्यक्ष नै रहने व्यवस्था छ । यस बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न […]