काठमाडौं : सरकारले देशभर स्रोत नखुलेको वैदेशिक लगानीका विषयमा खोजी सुरू गरेको छ। अवैध लगानी खोज्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित समिति सक्रिय भएको हो ।
मन्त्रालयअन्तर्गत औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको गत कात्तिक १६ को बोर्ड बैठकले अवैध विदेशी लगानी खोज्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट मन्त्रालयका