नेप्सेद्धारा राधी विद्युत कम्पनीलाई कारवाहीको चेतावनी

काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारवाही गर्ने चेतावनी दिएको छ । सम्पुर्ण विवरण पटक–पटक माग गर्दा समेत कम्पनीले नदिएको हुँदा नियम अनुसार कारवाही चेतावनी दिएको नेप्सेले जनाएको छ । कम्पनीले जारी गरेको सुचनामा भनिएको छ,‘खारे ईन्भेष्टमेन्ट लिमिटेडको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानी आदि पटक पटक माग गरेकोमा […]

सम्बन्धित सामग्री