१ फागुन, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ८ फागुनदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले […]