काठमाडौं । आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सक्नेछन् । ग्राहकले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘KNOCKOUT’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकले वर्ल्ड कप प्याकेजको ५ सय ६५ […]