आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने र यस अफर मार्फत पहिलो ३०० ग्