प्रधानमन्त्री देउवा चुनावी प्रचारका लागि गृहजिल्ला डडेलधुरा जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन प्रचारप्रसारका लागि गृहजिल्ला डडेलधुरा जान लागेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा बुधबार चुनाव प्रचारका लागि गृहजिल्ला जान लागेका हुन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा आउने भएका छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र आउन लागेका हुन् ।देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै नि
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शुक्रबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवा चुनावी सभामै व्यस्त बन्नु भएको छ । देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी […]
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी खर्चमा डडेलधुरा जान नपाउने भएका छन्। निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको हो।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो।
काठमाण्डाै – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको छ ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो । सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधु...
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । यस्तै डडेल्धुरा ‘क’ बाट कांग्र
काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका […]
काठमाडौँ – स्थानीय तहको चुनावको अन्तिम चुनावसभालाई सम्बोधन गर्न गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा मतदानपछि मात्रै राजधानी फर्किने तयारी गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘उहाँ मतदानपछि मात्रै काठमाडौँ फर्किने तयारीमा हुनुहुन्छ। तर, अझै निश्चित भइसकेको छैन। भरे बेलुका मात्रै कन्फर्म हुन्छ।’ सोमबार डडेल्धुरा पुगेका देउवाले आफ्नो गृहपालिका गन्यापधुरा […]
काठमाडौं : बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली आज (शुक्रबार) काठमाडौं फर्किएको छ।काठमाडौंबाट हिजो बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित जिल्लाको निरीक्षणपछि आज साँझ काठमाडौं फर्किएका हुन्।बझाङ, डोटी, डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दियालगायत ठाउँ पुगेका प्रधानमन्त्री देउवाले प्रभावितलाई भेटेर सम्बोधन गरे भने कतै पीडितलाई नभेटेरै फर्किएको बताइएको छ।उनले आज कैल