बेलायतलाई ईयूमा सामेल गराउन आह्वान गर्दै लण्डनको सडकमा उत्रिए हजारौं प्रदर्शनकारी

बेलायतलाई युरोपेली संघ (ईयू)मा पुनः सामेल गराउन माग गर्दै हजारौं प्रदर्शनकारीले मध्य लण्डनमा जुलुस निकालेका छन्। शनिवारको राष्ट्रिय पुनर्स्थापना मार्चमा पार्क लेनदेखि संसद स्क्वायरसम्म मानिसको ठूलो भीड देखिएको थियो। बेलायत भरका मानिसहरुहरू मार्चमा सहभागी हुन घण्टौँको यात्रापछि लण्डन आइपुगेका थिए। मार्चको अन्तिम विन्दु पार्लियामेन्ट स्क्वायर गार्डनमा समर्थकहरूले ईयूको झण्डा फहराएका…

सम्बन्धित सामग्री

गण्डकीको हिउँदे अधिवेशन आह्वान

पोखरा – गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि  अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधाको धारा १८३ ९१० बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो।   फागुन १६ गते दिउँसो ४ बजे बैठक बस्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद […]

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्वारा नेपालको संविध

फुटबलको मुख्य प्रशिक्षक आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले आज सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक […]

समानुपातिकतर्फ निवेदन आह्वान

काठमाडौं, भदौ ८ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका लागि निवेदन आह्वान गरिएको हो। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भदौ १० देखि १२ गतेसम्म राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान […]

नेपालमा लगानीका लागि आह्वान

अर्थमन्त्री जनार्दन शर्माले निर्धक्क भएर नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्याद

सीईओका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएसँगै नेप्से कार्यकारी प्रमुख विहीन […]

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान

काठमाडौं। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते १ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७४ को ३(१) बमोजिम बैठक आह्वान गरिएकोबारे सूचना प्रकाशित गरेका छन्। सरकारले बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बेला आठौं अधिवेशन आह्वान गरिएको हो।

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान

काठमाडौं। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते १ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७४ को ३(१) बमोजिम बैठक आह्वान गरिएकोबारे सूचना प्रकाशित गरेका छन्। सरकारले बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बेला आठौं अधिवेशन आह्वान गरिएको हो।

नयाँ सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेलगतै राष्ट्रपतिले बिहीबार साँझ नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई २१ घण्टा समय दिएकी छन् ।