म्यानमार 'कू' : कर्मचारी आन्दोलनमा सहभागी भएपछि निजी बैंक बन्द, सडकमा बख्तरबन्द गाडी

म्यानमारमा सैन्य कू विरुद्ध हजारौं नागरिकहरु निषेधाज्ञा तोड्दै सडकमा ओर्लिएका छन्। सैन्य सरकारले नागरिकहरुलाई आन्दोलन नगर्न चेतावनी दिएपनि सडकमा धेरै संख्यामा प्रदर्शनकारीहरु देखिएको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन्। सैन्य सरकार विरुद्ध नागरिक अवज्ञा आन्दोलनमा निजी क्षेत्रका कर्मचारीहरु समेत सहभागी भएका छन्। बैंकका कर्मचारीहरु पनि आन्दोलनमा सहभागी भएसँगै आजबाट निजी…

सम्बन्धित सामग्री

बार : जसको पराजयको इतिहास छैन

काला, चिल्ला सडक सुनसान थिए । सेनाका बख्तरबन्द गाडी दौडन थालिसकेका थिए । पुतलीसडकको शंकरदेव कलेजबाट रामशाहपथको सर्वोच्च अदालत जाने त्यो व्यस्त सडकमा बिहानको साढे एघार बजे जम्मा बीस जना मानिससँग पनि भेट भएन होला । सडकमा निजी गाडी नगण्य मात्रामा चलेका थिए । जो मानिससँग जम्काभेट हुन्थ्यो उनीहरू त्रासको भावनाले एकअर्कालाई हेरिरहेका थिए । […]

नेपाली सेनाले विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ । काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् । सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्य...

सेनाले बख्तरबन्द गाडीको सडक अभ्यास गराउने

नेपाली सेनाले बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ।

सेनाको बख्तरबन्द गाडी अभ्यासको लागि सडकमा गुड्दै

काठमाडौं । नेपाली सेनाले सकल दर्जाको ‘ड्राइभिङ स्किल’ वृद्धि गर्न भन्दै ‘मेकानाइज्ड युनिट’हरुबाट सेनाले सडकमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को अभ्यास गर्ने भएको छ । स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा ‘रोड ड्राइभिङ’ अभ्यास सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जानकारी दिएको छ । काठमाडौंको सीतापाइलामा तैनाथ गणले आउँदो भदौदेखि चैतसम्म,...

सडकमा बख्तरबन्द गाडी र सेनाको गस्ती देखेर नआत्तिनुहोस् - नेपाली सेना

काठमाण्डाै – नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी, सेनाका उपकरण र सैन्य गस्ती देखेर नआत्तिन नागरिकलाई अनुरोध गरेको छ । आउँदाे फागुन २७ गतेको शिवरात्रि तथा सेना दिवसको तयारीका लागि अहिले काठमाण्डौ र देशका विभिन्न सडकमा सेनाका गाडी र गस्ती भइरहेकाले यसलाई अन्यथा नलिन/नआत्तिन सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले आग्रह गर्नुभयो ‘सडकमा देखिएको सेनाको मुभमेन्टपछि सामाजिक सञ्जालमा र केही मिडियामा कुरा उठेको पाइयो तर यो सबै शिवरात्रिको तयारीका लागि हो, यसबाट आत्तिन जरुरी छैन’, पौडेल...

म्यानमार : सेनाका बख्तरबन्द गाडी सडकमा, इन्टरनेट सेवा अवरुद्ध

म्यानमारका सडकहरुमा सेनाका बख्तरबन्द गाडी सडकमा आएका छन् । स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरिएको बीबीसीले जनाएको छ

सेनाका बख्तरबन्द गाडी काठमाडौंका सडकमा

नेपाली सेनाले बख्तरबन्द गाडी सोमबार राति चक्रपथ परिक्रमा गराएको छ। सेनाका करीब १० बख्तरबन्द गाडीले राति चक्रपथ परिक्रमाको अभ्यास गरेका हुन्।...

काठमाडौंका सडकमा सेनाका बख्तरबन्द गाडी (फोटो फिचर)

नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई सोमबार सडकमा निकालेको छ। राति १० बजेपछि सेनाले चक्रपथ क्षेत्रमा हतियारसहितका बख्तरबन्द गाडी कुदाएको हो।

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

काठमाण्डाै – नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने भएका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्कने सेनाले जनाएको छ । यसलाई नेपाली सेनाले नियमित अभ्यास भनेको छ । सेनाले ट्विटमार्फत भनेको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही मा...

मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको छ। नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको हो। हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो। गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो लागेको थियो। नेपाली सेनाले ८ वटै…