सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले आज जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरेको छ । सडकहरु मर्मत नगरेको भन्दै प्रदर्शन गर्न उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न गइरहेका कार्यकर्तालाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि आक्रोशित भएर जनमत […]

सम्बन्धित सामग्री

मन्त्री प्रकाश ज्वाला भन्छन्- दसैँअघि सडक मर्मत सम्भार गर्न सकिन्न

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दसैँअघि सडक मर्मत गर्न नसकिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा उनले बजेट अभावका कारण तत्काल सडक मर्मत गर्न नसकिने बताएका हुन् ।  बर्खाका कारण...

भौतिक पूर्वाधारमन्त्री भन्छन् : दशैंअघि सडक मर्मत गर्न बजेट छैन

१७ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दशैंअघि सडक मर्मत गर्न बजेट नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दशैंअघि नै सडक र यातायातको उचित व्यवस्थापन गर्न कठिन रहेको बताएका हुन् । ‘चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि मन्त्रालय गम्भीर छ, तर […]

श्रमदान गरेर सडक मर्मत

म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।  उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । […]

सडक मर्मत नहुँदा खच्चडकै सहारा

जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिन आएको अविरल वर्षाका कारण ठूलो मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडक मर्मत गरिएका छैनन् ।जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । सडकहरू ठाउँठाउँमा भत्किएका कारण […]

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँ

चाडवाड नजिकिँदै गर्दा सडक मर्मत र सरसफाई सुरु

खोटाङ– चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर-दोहार गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत-जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐसेलुखर्क […]

म्याग्दीमा युवा क्लबको नेतृत्वमा २ किलोमिटर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका युवाहरुको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर सडक मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत भएकाे गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको परिवर्तन क्लबका सचिव मदन पुनले जानकारी दिनुभयाे । अविरल वर्षातसँगै आएको […]

वैकल्पिक सडक मर्मत

काठमाडौँ,२७ साउन । धारापानीदेखि तारूके हुँदै थुम्कासम्मको ग्रामीण सडक मर्मत तथा सुधार गरिएको छ । पासाङल्हामु मार्गअन्तर्गत बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण मुख्य मार्ग बन्द भएपछि वैकल्पिकरूपमा प्रयोग गरिएको सडकलाई थप व्यवस्थित बनाइएको हो । करिब तीन किलोमिटर लामो साँघुरो उक्त ग्रामीण सडकलाई कालिका गाउँपालिका र सडक कार्यालयको डोजर परिचालन गर्नाका साथै बेल्चौर तथा तारूकेका […]

बैतडी : दोगडाकेदारमा सडक मर्मत स्वयंसेवक नियुक्त

बैतडी : स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो।पालिकाले निर्माण गरेको सडक सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयं सेवकलाई करार सेवामा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ।  गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरू सुचारु, मर्मत र नियमित सञ्चालन गर्न सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।‘प्रत्येक स