पर्साका ४ मध्ये २ मा कांग्रेस, १/१ क्षेत्रमा जसपा र एमाले अगाडि

६ मंसिर, वीरगञ्ज । पर्साका चारवटै क्षेत्रमा सोमबारदेखि नै मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा जसपाका उम्मेदवारले अग्रता लिंदा २ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडि छन् भने पर्सा-३ मा एमाले अगाडि देखिएको छ । पर्सा-१ मा जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व वन तथा वातावरणमन्त्री प्रदीप […]

सम्बन्धित सामग्री

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारा – चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, […]

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल...

एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।आसन्न निर्वाचन, गठबन्धनक

कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ । यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...

रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा एमाले-जसपा सहमतिको तयारी

काठमाडौं, २० असोज । नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच चुनावी सहकार्य हुने भएको छ । एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटबारे गरिएको सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ । सत्ता गठबन्धनमा आवद्ध जसपाले सिट बाँडफाँटमा कांग्रेस र माओवादीले सम्मानजनक […]

जिसस पर्सामा जसपा - एमाले गठबन्धनको जित, प्रमुखमा जसपाका सोनार

वीरगंज : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन्। जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन्। साहले १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका…

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग

देउवालाई विष्णु रिजालको चेतावनीः जसपा र एमाले फुटाउदा कांग्रेस फुट्न सक्छ

काठमाडौं। नेकपा एमाले नेता विष्णु रिजालले शेरबहादुर देउवालाई सरकार बनाउन जसपा वा एमाले फुटाउने खेलमा नलाग्न चेतावनी दिएका छन्।उनले सामाजिक सञ्जालमार्फत भने,“जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो। किनकी, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरोना भएको छैन।”