नेकपा एमालेका नेता विष्णु रिजालले जसपा फुटाएर वा एमाले सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउने सपना नदेख्न कांग्रेसलाई सुझाव दिएका छन् ।
पार्टीगत सहमतिका आधारमा नै १ सय ३६ सांसद जुटाएर सरकार बनाउने सम्भावना रहेको भन्दै रिजालले अरू दल विभाजन गर्न खोजेमा भविष्यमा आफ्नो हालत पनि त्यही हुने चेतावनी दिएका हुन् ।
'नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भवि...