काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नम्बर प्रदेशको सर्लाहीको ईश्वरपुर नगरपालिका– ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ। विस्तारित शाखा कार्यालयमा बुधबारबाट कारोबारसमेत शुभारम्भ गरिएको छ। यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। बैंकको सातै प्रदेशका ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा […]