काठमाडौं । महिन्द्राको अल इलेक्ट्रीक एसयूभी ‘ई-९’ विभिन्न देशमा परिक्षण भइरहेको छ । कम्पनीले अप्रिल २०२५ मा बजारमा ल्याउने ‘ई-९’को परिक्षण गरिरहेको तस्विरहरु मिडिया मार्फत बाहिर आएका हुन् । महिन्द्राले अहिले बिक्री गर्दै आएको ‘एक्सयूभी ७००’मा आधारित रहेर तयार भइरहेको ‘ई-८’ एसयूभीभन्दा माथि रहने ई-९ ‘इनग्लो आर्किटेक्चर’मा बनेको हो । कुप्पे डिजाइनमा आउने ई-९ को […]