काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जी प्रालिले ९६ रुपैयाँको विद्युत चार्जबाट १३० किलोमिटर गुडाउन मिल्ने ट्रियो इलेक्ट्रीक तीन पाङ्ग्रे सवारी साधन नेपाल ल्याएको छ । कम्पनीले काठमाडौंमा आज एक कार्यक्रमगरी ट्रियोको विक्री सुरु गरेको हो । ‘नेपालको सडकमा १ वर्षसम्म यसको परिक्षण पश्चात् विक्री सुरु गरेका हौं । यहाँको सबै किसिमको […]