कैलाली- थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै पश्चिम तराईमा थारु समुदाय तयारीमा जुटेको छ ।
माघीका लागि थारु समुदायले धान कुटाउने, पिठो पिसाउने, तरुल खन्ने, ढिक्रि र जाँड बनाउने तथा सुंगुर खोज्ने काममा हरेक थारु गाउँमा जुटिसकेका छन् । साथै खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने...