जसपाकाे घाेषणापत्र - हरेक महानगरपालिकामा कम्तीमा २ वटा अन्तर्राष्ट्रिय रङ्गशाला बनाइने

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालले यही वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आज बुधवार चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा हरेक गाउँपालिकामा कम्तीमा एक खेल विधाको ग्रामीणस्तरको एक खेल मैदान र रङ्गशाला बनाइने उल्लेख छ । यस्तै हरेक महानगरपालिकामा कम्तीमा दुई वटा अन्तर्राष्ट्रियस्तरकाे रङ्गशाला बनाइने उल्लेख छ । सन् २०३० सम्म लागू हुने गरी व्यावसायिक कृषिमा काम गर्ने व्यक्तिहरूको न्यूनतम तलब निर्धारण गर्ने, कामदारहरूको तलब तथा उद्यमीहर...

सम्बन्धित सामग्री

रङ्गशालाका लागि डिपिआर माग

भारत सरकारले रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि डिपीआर माग गरेपछि जनकपुधामका स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय बासिन्दा भन्छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।

ड्रीम फाप्ला : सुदूरपश्चिमलाई फाप्ला कि नफाप्ला

नेपालको सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाको रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने सात वर्ष लामो अभियान कानुनको अभावका कारण अझै अगाडि बढ्न सकेको छैन।