नेपालको सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाको रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने सात वर्ष लामो अभियान कानुनको अभावका कारण अझै अगाडि बढ्न सकेको छैन।
सुदूरपश्चिम– स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ । सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गर्न हालै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति’ गठन गरेसँगै यो अभियानले आगामी केही वर्षभित्रै सार्थकता पाउने देखिएको हो । धनगढी क्रिकेट एकेडेमीको अगुवाइमा विगतमा आयोजित सुदूरपश्चिमाञ्चल एकेडेमी क्रिकेट […]
सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो। सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आद
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति […]
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सरकारले धनगढीको फाप्ला र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले फाप्ला अन्तर्राष्ट्रिय...
धनगढी- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन् । धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको […]
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री गहतराजले सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन् ।धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री गहतराजले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिए । हालै मात्र मन्त्रिपरिषदको बै
२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवास शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिघा […]
काठमाडौँ– सुदुरपश्चिम प्रदेश सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा उपलब्ध गराएको छ । सुदुरपश्चिम सरकारको आज बसेको बैठकले रंगशाला निर्माण गर्न ३८ विघा जग्गा उपलब्ध गराएको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दैँ उच्चस्तरीय विकास समिति गठन भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् । माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी […]