गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।