काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । …
काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने…
काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो। विराटनगर महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई…
काठमाडौः झापाबाट प्रहरी एक जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।
झापा गाउँपालिका वडा नम्बर १ लसुना भन्सारस्थित कुमुरखोद झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदैं गरेको पुरुषलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो।
झापा गाउँपालिका वडा नम्बर १ लसुना बस्ने वर्ष ५४ को तेज बहादुर गणेशलाई नियन्त्रण…
काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
१५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट…
महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।
प्रहरीले १० लाख चार हजार पाँच सय रुपैयाँ रकम सहित एक किसोरी र एक युवालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]