आलुमा बढ्यो परनिर्भरता

नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता बढ्दो छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति विदेश पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा असोज १ देखि २६ गतेसम्म करिब पाँच हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटी बजारमा मागको ८० प्रतिशत आलु भारतबाट आयात भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ, त्यति नै प्रयोगकर्ताको मनोवैज्ञानिक स्वास्थ्य, समाज र वातावरणमा...

‘चाडबाडमा विलासिताका वस्तु प्रयोगले आर्थिक परनिर्भरता बढ्दैछ’

उपभोक्ताबाट बजारमा आएको पैसा आयातको माध्यमबाट विदेश पलायन भएको छ । विलासी वस्तुको खपतसँगै मुलुकबाट पूँजी पलायन भइरहेको छ । उपभोग्य संस्कृतिमा आएको परिवर्तनले नेपालको परनिर्भरता बढेको छ ।

अझै घटेन परनिर्भरता

नेपालमा पारिवारिक परनिर्भताको समस्या अझै घटेको छैन । बरु बढ्दै पो जाने हो कि भन्ने समस्याले च्याप्दै लगेको छ । यसले देशको उत्पादन तथा आर्थिक विकासका ठूलो नकारात्मक असर त पारेकै छ, पारिवारिक रूपमा पनि जटिल समस्या थपिरहेको छ । रामेछाप मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेली मगरको दुवै आँखा बन्द हुँदा पनि उनको […] The post अझै घटेन परनिर्भरता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

परनिर्भरता कम गर्न ध्यान देऊ

हरेक वर्ष परनिर्भर बन्दै गएको नेपालले गत वर्ष मात्र १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखबराबरका उपभोग्य सामान आयात गरेको तथ्यांक सार्वजनिक भएपछि यसले देश अब आत्मनिर्भरताको बाटोमा फर्कन सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ । परनिर्भरता बढ्दै छ भन्ने सबैलाई थाहा नै थियो । यो लुकेको वा लुकाइएको कुरा पनि […] The post परनिर्भरता कम गर्न ध्यान देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषि प्रधान मुलुकमा बढ्दैछ चामलमा परनिर्भरता

कृषि उत्पादनमा समयोचित नीति, कार्यक्रम र योजना बन्न नसक्दा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव ०७८/७९ को ११ महिना (जेठ मसान्त)सम्म …

बढ्दैछ चामलमा परनिर्भरता

काठमाडौँ, १८ असार । सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९÷७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव ०७८÷७९ को ११ महिना (जेठ मसान्त )सम्म आइपुग्दा सो अङ्कमा १५० प्रतिशतले वृद्धि भई झण्डै रु ५० […]

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा

कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए । अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको […]

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा

कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए ।  अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी […]

कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दोः मरीचदेखि चामलसम्म विदेशकै भर

काठमाडौँ – कृषिप्रधान देश नेपालको कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। कृषिजन्य वस्तुको उत्पादन स्वदेशमा घटेपछि परनिर्भरता बढ्दै गएको हो। केही वर्ष अघिसम्म नेपालले निर्यात गर्ने गरेको कृषिजन्य वस्तु अहिले ठूलो मात्रामा आयात गर्ने गरेको छ जसकारण अर्बैं रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ। भन्सार विभागका अनुसार  ०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालले २५ […]

ह्वात्तै बढ्यो विदेशी सामानप्रतिको परनिर्भरता

नेपालमा परनिर्भरता बढ्दै गएको छ ।  उत्पादनमा ह्रास आउँदा विदेशी सामानको भर पर्नु परेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । स्वदेशी उत्पादनमा गिरावट आएको छ । त्यसैले विदेशी सामान आयात गर्नुपरेको व्यवसायी बताउँछन् ।  विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा अहिले ५१.१३ प्रतिशत बढी आयात भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदीले खबर लेखेका छन् ।