काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त चार प्रदेश सांसदको रिट निवेदन दर्ता भएको छ।
सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या र मौलिक हकसम्बन्धी मुद्दाहरुमा सुनुवाइ गर्ने वैशाख ३१ को पूर्ण बैठकको निर्णयअनुसार लुम्बिनी प्रदेशसभाका पदमुक्त चार सांसदको रिट निवेदन दर्ता भएको हो।
यसअघि वैशाख १६ मा पदमुक्त गरेलगत्तै रिट निवेदन…