प्रिन्स चार्ल्सले बेलायतको संसद्लाई पहिलो पटक सम्बोधन गरेका छन्। संसद्को नयाँ सत्र सुरु हुनुअघि महारानी एलिजाबेथको स्थानमा प्रिन्स चार्ल्सले सम्बोधन गरेका हुन्।
महारानी एलिजाबेथको स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले संसद्लाई सम्बोधन गरेको बताइएको छ।
‘हाउस अफ लर्ड्स’मा उनले आफ्नो सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गरेका थिए। जसमा उनले सांसदहरूसामु विधेयकहरूको…