प्रधानमन्त्रीले ओलीले राष्ट्रको नाममा आज सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। आज दिउँसो ३:३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले स्वास्थ्य आपतकालको घोषणा गर्न लागेको बताइएको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीले जानकारी गराएका थिए।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले आज विशेष निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा विशेष निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग छलफलमा जुटेका उनले आज पहिलोपटक विशेष सम्बोधन गर्ने भएका हुन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा […]

ओलीले आज कर्णालीका तीन आमसभालाई सम्बोधन गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज  कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्। हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो

डडेल्धुरामा देउवा : आज दुई चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं : चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन्।  उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।  आजै दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई पनि देउवाले सम्बोधन गर्नेछन्। कात्तिक १७ गतेदेखि गृहजिल्लामा रहेका प्रधानमन्त्री देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेक

माओवादीका अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार पत्रकार सम्मेलन मार्फत विशेष सम्बोधन गर्नुहुने भएको छ । आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले ईमेजखबरलाई बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा […]

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका काम/कारबाहीबारे पनि जानकारी […]

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।

माधव नेपालले आज विशेष सम्बोधन गर्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्दै छन्।

ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, साउन २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसदीय दलका नेतासमेत रहेका ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा संम्बोधन गर्नेछन् । शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मतको बेलामात्र ओली संसदमा उपस्थित […]

प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले बताए। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार जेट १५ गते बजेट ल्याउने छ। यही जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अहिले अध्यादेशबाट बजेट ल्याउने तयारी छ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनविरुद्ध चर्को आवाज उठिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।