काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३१ अङ्कले बढेर २५ सय ६६.९० अं कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अङ्कले बढेर ४९३.५३ अं कमा पुगेको छ । कारोबार रकममा पनि बुधवार को भन्दा झिनो […]