शुक्लागण्डकी नगरपालिकाको सबै वडा भाडामुक्त

तनहुँ : शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो।चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो। गत वर्ष वडा नम्बर ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो। १२ वटा वडा रहेको नगरपालिकामा १, ६, ८ र १२ नम्बर वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। वडा नम्बर ९ को नवनिर्मित कार्यालय भवन सञ्चालनमा

सम्बन्धित सामग्री

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी

बाजुरा – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगलागी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले आगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए । […]

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।करिब ५ सयको संख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए ।&

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूल गेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूल गेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरूले नगरपालिकाको मूल गेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरू पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा […]

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

७ साउन, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप  नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको  छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन […]

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित

जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ।

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित

काभ्रेपलान्चोक । जिल्लाका दुई ठुला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ । परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेडाइँंले बताए । उनका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको तथा […]

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित

काठमाडौँ,२३ असार । जिल्लाका दुई ठूला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ । परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टी भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेडाइँंले बताए । उनका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको […]

दुई नगरपालिकाको कहिले होला मतदान ?

काठमाडौं : निर्वाचन आयोगले दुईवटा नगरपालिकाको बारेमा के गर्ने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन्। अधिकांश स्थानीय तहको मतगणना सकिनै लाग्दा पनि आयोग दुई नगरपालिकाको मतदान गर्ने वा मतगणना सुरु गर्ने भन्नेमा अन्योल नै छ। वैशाख ३० मा बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको थियो।  बाजुराको बुढीगङ्गा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच  झडप भएको थियो। झडपपछि मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्र

सिमरौनगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा लोसपा विजयी

वीरगञ्ज- बाराको सिमरौनगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीले जित हासिल गरेको छ। नगरपालिकाको प्रमुखमा लोसपाका किशोरी प्रसाद कलवार विजयी भएका हुन्। उनी ९ हजार २५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख समेत रहेका नेपाली कांग्रेसका विजय शंकर यादवले ७ हजार १७९ मत प्राप्त गरे। नगरपालिकाको उपप्रमुखमा […]

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।...