काठमाडौं : मंगलवार मध्यान्ह भइसकेको थियो। नरेन्द्र धामी र राजन्ती धामी उकालो लाग्दै थिए। बिहानै घरबाट बैंकमा खाता खोल्न भनेर बाटो तताएका थिए। राजन्तीलाई स्वास्थ्यले पनि खासै साथ दिएको थिएन। मनमा भर्खरै श्रीमान् गुमाएको पीडा र ज्यानमा रोगको। त्यसैले उनको गति सुस्तसुस्त नै थियो।
देवर नरेन्द्र भने केहीअघि बढेका थिए।…