अस्ट्रेलियन ओपन : मेदभेदेभ अघि बढे, सबालेन्का बाहिरिइन्

उपाधिको प्रबल दाबेदार मानिएको डानियल मेदभेदेभले अमेरिकी म्याक्सिम क्रेसीको कडा चुनौती पार गर्दै सोमबार अस्ट्रेलियन ओपन टेनिसको अन्तिम आठको यात्रा तय गरेका छन् । महिलातर्फ फ्रान्सेली भेट्रान खेलाडी एलिज कोर्नेट आफ्नो लामो खेलजीवनमा पहिलोपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल पुग्न सफल भएका छन् ।

सम्बन्धित सामग्री

नाडालले गुमाउने भए अस्ट्रेलियन ओपन

स्पेनीस टेनिस स्टार राफेल नाडालले चोटका कारण यो वर्ष पनि वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। करिब एक वर्षपछि टेनिस कोर्टमा फर्किएका नाडाल पुन:चोटिल भएपछि स्पेन फर्किएका हुन्। दुई पटकको अस्ट्रेलियन ओपन विजेता नाडाल ‘हिप इन्जुरी’ का कारण अस्ट्रेलियन ओपन नखेल्ने भए। उनले अस्ट्रेलियन ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। सामाजिक सञ्जाल पोस्टमार्फत् […]

दुई पटककी च्याम्पियन ओसाकाले अस्ट्रेलियन ओपन नखेल्ने

दुई पटककी च्याम्पियन नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन नखेल्ने भएकी छन्। प्रतियोगिता सुरु हुनु ८ दिन अगाडि जापनिज स्टार ओसाकाले नाम फिर्ता लिएकी हुन्। ओसाकाले मेलवर्नमा २०१९ र २०२१ मा अस्ट्रेलियन ओपनको महिलातर्फको उपाधि जितेकी थिइन्। उनले सेप्टेम्बरदेखि डब्लूटिए खेलेकी थिइनन्, जसका कारण उनको वरियता ४२ औँ स्थानमा झरेको थियो। २५ वर्षीया जापनिज […]

विश्व नम्बर एक अल्काराजले अस्ट्रेलियन ओपन गुमाउने

विश्व नम्बर एक कार्लोस अल्काराजले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन गुमाउने भएका छन्। प्रि-सिजन अभ्यासका क्रममा खुट्टामा चोट बोक्न पुगेपछि अल्काराजले अस्ट्रेलियन ओपन गुमाउने पक्का भएको हो। उनले भने, ‘म प्रि-सिजनमा आफ्नो उत्कृष्ट दिन चाहन्थे तर इन्जुरीका कारण यो मौका गुमाएको छु’, उनले भने, ‘साथै अस्ट्रेलियन ओपनका लागि मैले निकै कडा मिहिनेत गरिरहेको थिएँ। तर […]

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ सेमिफाइनलमा

रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् । दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा […]

अस्ट्रेलियन ओपन टेनिस : राफायल नाडाल अन्तिम १६ मा

स्पेनिस राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। कीर्तिमान भंग गर्ने २१ औँ ग्राण्डसलाम उपाधिको होडमा रहेका नाडालले करेन खाचानोभलाई पराजित गरेका हुन् । सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका तथा पाँचपटकका फाइनलिस्ट नाडालले २८ औँ बरियताका रुसी खेलाडी खानाचोभलाई ६–३, ६–२, ३–६ र ६–१ ले पराजित गरेका हुन् । छैठौँ बरियताका […]

अस्ट्रेलियन ओपन टेनिस : रादुकानु दोस्रो चरणमा

बेलायती किशोरी एमा रादुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । अमेरिकी स्लोन स्टिफन्सलाई तीन सेटमा पराजित गरेर अघिल्लो चरणमा रादुकानुले गोल गरेकी हुन् । पहिलोपटक अस्ट्रेलियन ओपन खेलेकी रादुकानुले स्टिफन्सलाई ६–०, २–६ र ६–१ को सेटमा पराजित गरेकी हुन् । अमेरिकी ओपन च्याम्पियन १७ औँ बरियताकी १९ वर्षे रादुकानुले दोस्रो चरणमा मोन्टेनेग्रोकी […]

जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने

अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।...

जोकोभिकले जिते नवौँपटक अस्ट्रेलियन ओपन

नोभाक जोकोभिकले कीर्तिमानी रूपमा अस्ट्रेलियन ओपन नवौैँपटक जितेका छन् । यससँगै जोकोभिकले ग्रान्डस्लाम उपाधि संख्या १८ पुर्‍याएका छन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनिस खेलाडी राफेल नाडालले संयुक्त रूपमा २० ग्रान्डस्लामको रेकर्ड...

नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।  जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।   मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्श...