महानगरले पार्किङ निषेध गरेपछि यस्तो भयो न्यूरोड [फोटोफिचर]

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

सम्बन्धित सामग्री

महानगरले पार्किङ निषेध गरेपछि यस्तो भयो न्यूरोड [फोटोफिचर]

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

न्यूरोड क्षेत्रमा पार्किङ बन्द- बालेनको निर्णय योजनावद्ध कि अन्धाधुन्द ?

काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा सवारीसाधन पार्किङ निषेध गरेको छ ।

बालेनले सडकको पार्किङ हटाए, प्रदर्शनमा उत्रिए व्यापारी

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले पसल बन्द गरेर २ घण्टा सडकमा प्रदर्शन गरे । निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले आफूहरुलाई विस्थापित गरेर खाडी, मलेसिया पठाउन महानगर उद्धत भएको आरोप पनि लगाए । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, […]

पोखराका बजार क्षेत्रमा पार्किङ निषेध

पोखरा । पोखराको अन्य सडकभन्दा केही चाक्लो छ न्यूरोड क्षेत्रको सडकखण्ड । यो पोखराको मुख्यबजार क्षेत्रमा पनि पर्छ । सयौंको संख्यामा मानिसको आउजाउ चलिरहन्छ । उस्तै संख्यामा सवारी सडकमै पार्किङ गर्ने गरिएको छ । तर, अब सो सडकखण्डमा पार्किङ गर्न नपाइने भएको छ ।  पोखरा महानगरपालिकाले माघ २३ देखि उक्त सडकखण्डमा पार्किङ गर्न नपाउन...

पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक

कास्की- पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृ...