बालेनले सडकको पार्किङ हटाए, प्रदर्शनमा उत्रिए व्यापारी

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले पसल बन्द गरेर २ घण्टा सडकमा प्रदर्शन गरे । निर्णय नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले आफूहरुलाई विस्थापित गरेर खाडी, मलेसिया पठाउन महानगर उद्धत भएको आरोप पनि लगाए । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, […]

सम्बन्धित सामग्री

पार्किङ निषेधपछि व्यापार घट्ने डरमा न्युरोड क्षेत्रका व्यवसायी

व्यापारिक हबका रूपमा चर्चित काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि व्यापारी विरोधमा उत्रिएका छन् । व्यापार सुस्ताउने डरमा उनीहरूले मंगलबार प्रदर्शनमा उत्रिएका हुन् । पार्किङ निषेधको विरोध जनाउँदै उनीहरू बुधबार थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छन् ।