काठमाडौं : न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्।
नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे ...
पोखरा । पोखराको अन्य सडकभन्दा केही चाक्लो छ न्यूरोड क्षेत्रको सडकखण्ड । यो पोखराको मुख्यबजार क्षेत्रमा पनि पर्छ । सयौंको संख्यामा मानिसको आउजाउ चलिरहन्छ । उस्तै संख्यामा सवारी सडकमै पार्किङ गर्ने गरिएको छ । तर, अब सो सडकखण्डमा पार्किङ गर्न नपाइने भएको छ ।
पोखरा महानगरपालिकाले माघ २३ देखि उक्त सडकखण्डमा पार्किङ गर्न नपाउन...

कास्की- पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।
महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृ...