काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले न्यूरोड पार्किङ निषेध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयले रूपान्तरणमा ठूलो योगदान दिने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले महानगरको उक्त निर्णयले तत्काल व्यवसायमा आघात पुग्ने देखिए पनि दीर्घ...