व्यवसायी विनोद कुँवरको लगानीमा निर्माण सम्पन्न भएको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वर्ल्ड कप लिजेन्डले जितेको छ । विश्वकप खेल्दाका कप्तान तथा हाल नेपाल क्रिकट संघका सचिव पारस खड्काको नेतृत्वमा रहेको २०१४ वर्ल्ड कप लिजेन्ड उपाधि जितेको हो । चार टोली सहभागी प्रतियोगिताको फाइनलमा …
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ। लायन्सले वल्र्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा ...
चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि राजधानी समाचारदाता 19 mins ago 0 06/11/2018 पोखरा । पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेटको उपाधिको पोखरा पल्टनले जितेको छ । राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको टोलीलाई ३ विकेटले पराजित गरी शरद भेषवाकरको टोली पोखराले उपाधि जितेको हो । पोखराल…
पोखरा : नमस्ते पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जितेको छ। पोखरामा मंगलबार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो।
चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतीमा पूरा गरेको हो। पोखराका लागि र...
काठमाडौं : नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो डोमेस्टिक प्रतियिगता एभरेष्ट प्रिमियर लिग हिजोबाट सकिएको छ। फाइनलमा पारस खड्काको कप्तानीमा विराटनगर वारियर्सले शरद भेषावकरको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि जित्यो। नकै रोमाञ्चक फाइनल प्र।तियोगिताकै गेम अफ दी टुर्नानामेन्ट बन्यो।
नेपालको डोमेस्टिक क्रिकेट टुर्नामेन्टमा पहिलो पटक मैदानमै साइड स्कृन