पिपिएलको उपाधि पोखरा पल्टनको पोल्टामा, जित्यो २७ लाख

पोखरा : नमस्ते पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जितेको छ। पोखरामा मंगलबार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो। चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतीमा पूरा गरेको हो। पोखराका लागि र...

सम्बन्धित सामग्री

प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

पोखरा – एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ। बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो। पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त […]

थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा …

आहा रारा गोल्डकपको उपाधि संकटाले जित्यो

काठमाडौं : भुटनिज क्लबलाई हराउँदै २२ औं संस्करणको आरा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ।पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा भुटनिज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो। खेलको पहिलो हाफ २–२ को बराबरी भए पनि खेलको अतिरिक्त समयको अन्तिम समयमा संकटाले खेलमा बाजी मार्यो।खेलको सातौं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाउँदा खेलको ३४ औँ मिनेटमा मेसुके ओलेमाओको गोलमा संकटाले अग्रता दोब्बर बनायो ।संकटाको अग्रता

संकटाले जित्यो २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि

२३ पुस, पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस […]

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा – बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो। दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा रह्यो। उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित […]

पोखरा-२१ अन्तरवडास्तरीय भलिबल च्याम्पियन

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा–२१ कृस्ति–निर्मलपोखरीले जितेको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनलमा पोखरा–२२ पुम्दीभुम्दीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो।...

लिगमा खराब प्रदर्शन, मोफसलमा प्रतिष्ठित उपाधि

काठमाडौँ– कीर्तिमानी ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो । जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो । एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । […]

टाइगर कप भलिबल उपाधि रक्षामा चुकेको गण्डकी

विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]

ईपिएलको उपाधि चितवनले जित्यो

चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) २०२१ को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । चितवन टाईगर्सलाई पहिलोपटक उपाधि दिलाउने क्रममा कमलसिंह ऐरीले उत्कृष्ट बलिङ र भीम सार्कीले ब्याटिङ निर्णायक बनेको हो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउन सफल भए ।  ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ। कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो। चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।