अविरल वर्षाले डुब्यो रुपन्देही, नवलपरासी र कपिलवस्तु

काठमाडौं : अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु  र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। पहिरोले सडक अवरुद्ध गरेको छ।  वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ।  रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुबानमा परेका छन्।  निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिण

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङ, ग्रामथान गाउँपालिका-२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु …

दसदिने धार्मिक भ्रमणको तालिकासहित पूर्वराजा ज्ञानेन्द्र भैरहवामा

रूपन्देहीको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने तालिकासहित आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्ने भएका छन्।...

रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो

चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो।...

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

१५ जिल्लामा उच्च सुरक्षा सतर्कता

झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको भन्दै उच्च सतर्कतामा राखेको हो।...

पश्चिममा चिसोले जनजीवन प्रभावित

पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिमलगायतका जिल्लामा बिहानैदेखि हल्कादेखि छुटफुट वर्षा भएको छ।...

लुम्बिनीको विशेष योजना बनाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनी र योसँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न बुद्धस्थललाई जोडेर विशेष योजना बनाउनुपर्ने बताएकी छन् ।

पानीमा डुबेको अवस्थामा ३ जनाको शव भेटियो

पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ३  जना मानिसको शव फेला परेको छ । नवलपरासी (पुर्व) को त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ वर्षीय जखुमाया चौहानको शव फेला परेको छ । त्यस्तै सोही, सोही वडाको लालेघाटस्थित बिनयी खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  त्यस्तै, कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी  ३२ वर

लुम्बिनी प्रदेशमा ५ जना भेटिए मृत अवस्थामा

लुम्बिनी प्रदेशमा ५  जना जना पानीमा  डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि  पानीमा डुबेको अवस्थामा ५  जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।त्यस्तै सोही जिल्ला सोही वडाको  लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको  प्रहरीले जनाएको छ ।  त्यस्तै क

अविरल वर्षाले नवलपरासी, रुपन्देही र कपिलवस्तु डुबानमा, क्षतिको विवरण लिन कठिनाई

काठमाडौं । गत बुधबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् । रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा […]