५ जेठ, राजविराज । सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष जनमत पार्टीले जितेको छ । उापध्यक्षमा पनि जनमत पार्टी नै विजयी भएको छ । अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत ल्याएका […]