नक्कली कागजातका आधारमा नागरिकता बनाउन काठमाडौंका वडाध्यक्ष नै संलग्न
काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा...
काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आचारसंहिता उल्लंघन गरेको अभियोगमा निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक …
निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा पाँच हजार जरिवाना गरेको छ।
वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नं ६ मा कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न...
काठमाडाैँ- निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा पाँच हजार जरिवाना गरेको छ। वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो। रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत् फोटो सार्वजनिक गरेको पाइएको थियो। […]
काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका– १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ। वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र–७ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले
काठमाडौं– निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन-७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिताको दफा ५ मा […]
बैतडीको जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला …
धनकुटा : पाख्रिबास नगरपालिकाका वडा ४ का वडाध्यक्ष सोभित निरौला धरौटीमा रिहा भएका छन।पाख्रिबास नगरपालिकामा गत असार १० गते नगरसभाको क्रममा विवाद हुँदा तोडफोडमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए। निरौलालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय धनकुटाले धरौटीमा रिहा गरेको छ। प्रशासनले वडाध्यक्ष्य निरौलालाई ४० हजार धरौटीमा रिहा गरेको हो।नगरपालिकामा तोडफोड गरेको भन्दै नगरप्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला पौडेल, नेकपा एमाले ओली पक्षका पाख्रिबास नगर अध्यक्ष शान्तिराम गौतम लगायत
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो
बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा