अनलाइन टीभी पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा हेडलाइन नेपाल टीभीका पत्रकार सञ्जीव रेग्मीलाई केही व्यक्तिले भौतिक कारबाही गर्ने चेतावनी दिएको र काठमाडौंको स्थानीय प्रशासनले पक्राउ गर्न खोजेकोप्रति विभिन्न सङ्घ संस्थाले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासङ्घ र अनलाइन टीभी पत्रकार सङ्घले आज छुट्टाछुट्टै वक्तव्य प्रकाशित गर्दै समाचार प्रकाशन गरेकै आधारमा मार्ने धम्की दिनु …