काठमाडौं : नेपाल पत्रकार महासंघले थाहाखबरका उदयपुर संवाददाता विदुर कटुवाललाई त्रियुगा नगरपालिका प्रमुखसहितले धम्की दिएकोमा आपत्ति जनाएको छ।
महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति प्रकाशित गरी समाचार लेखेको विषयलाई लिएर त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीलगायतले पत्रकार कटुवाललाई धम्की दिएकोमा महासंघको...