व्यापारघाटा पौने १६ खर्ब नाघ्यो

काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठसम्ममा देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको ११ महीनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । आयातको सूचीमा सबैभन्दा माथिबाट […]

सम्बन्धित सामग्री

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच …

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापारघाटा

चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापारघाटा साढे चार खर्ब नाघेको छ। भन्सार

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा

काठमाडौँ -चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका ...

व्यापार घाटा १० खर्ब ८३ अर्ब नाघ्यो, भारतसँग मात्रै ६ खर्ब ७० अर्ब बढी

काठमाडौं । गत चैतसम्ममा भारतसँगको व्यापारघाटा ६ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत साउनदेखि चैतसम्ममा भारतबाट ७ खर्ब ५३ अर्ब ७५ करोडको वस्तु आयात गर्दा ८२ अर्ब ९८ करोड ५३ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  अर्को छिमेकी चीनसँगको व्यापारघाटा १ खर्ब ६१ अर्ब ८१ करोड छ । चैतसम्ममा चीनबाट १ खर्ब ६२ अर्ब ४४ करोडको वस्तु आयात हुँदा त्यहाँ ६३ करोड ६८ लाख रुपैयाँको निर्यात भएको छ ।

एक वर्षमा १९ खर्बभन्दा बढीको आयात, व्यापारघाटा १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वस्तु तथा सेवा आयातमा १९ खर्ब रूपैयाँ नेपालबाट बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो एक वर्षमा २ खर्ब मात्र भित्रिएको छ । नेपालले गत आर्थिक वर्ष १६ खर्बको बजेट ल्याएको थियो । पछि मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्बमा झारेको थियो । यसै वर्ष […]

त्रिदेशीय व्यापार साझेदारी खोज

नेपालले अन्तर्राष्ट्रिय व्यापारमा दशकौंदेखि उच्च व्यापारघाटा बेहोर्दै आएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा त कुल व्यापारघाटाले राष्ट्रिय बजेटको आकार नै नाघ्यो । गत आर्थिक वर्षका लागि सरकारले कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेकोमा गत वर्षको कुल व्यापारघाटा १३ खर्ब २१ अर्ब रुपैयाँ नाघ्यो ।