संघमा सरकार फेरिँदा लुम्बिनीमा चटारो– विपक्षीलाई सत्ता, मुख्यमन्त्रीलाई राजधानी !

केन्द्रीय राजनीतिमा बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेशको राजनीति पनि तरंगित बनेको छ । एमाले र जसपाका सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि त्यसको पराकम्प लुम्बिनी सरकारमा देखिएको हो ।प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास गर्न नसकेर अध्यादेशमार्फत बजेट ल्याएका पोखरेलले संघीय सरकारले प्रदे...

सम्बन्धित सामग्री

लुम्बिनीको राजधानी क्षेत्रमा जग्गा धितोमा ऋणको सीमा हटाइयो

दाङ : लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर लिन पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी क्षेत्रका बासिन्दाको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए। उनले जनताको सरकारले जनताको पक्षमा काम गर्ने भन्दै जनताका समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए।लुम्बिनी प्रदेश सरकार (तत्कालीन प्रदेश नं ५ सरकार, मन्त्रिपरिषद्) को

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

झण्डोत्तोलन गरेर राजधानी कार्यान्वयनको औपचारिक घोषणा गर्दै लुम्बिनी सरकार

दाङ – लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनलाई औपचारिकता दिने भएको छ। बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी स्थापना गरिएको छ। जसको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले जानकारी दिए। ‘प्रदेश प्रमुखले झण्डोत्तलन गर्ने कार्यक्रम छ। औपचारिक […]

लुम्बिनीको राजधानी दाङ सारिने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको […]

‘प्रदेशको राजधानी बनाउन संघीय सरकार बाधक’

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने विषय अझै अनिश्चित छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानी निर्माणमा संघीय सरकार बाधक बनेको बताउँदै आएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि राजधानीलाई जग्गा प्राप्तिको लागि पठाइएको फाइल वन मन्त्रालयको एउटा शाखामा थन्क्याइएको विषय सार्वजनिक गरेका थिए। जग्गाप्राप्ति प्रक्रिया संघीय सरकारको ढिलाइले रोकिएको प्रदेशको गुनासो छ। तर, राजधानी निर्माण प्रदेश सरका

ढाका कपडाको राजधानी तेह्रथुम

तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच सोमबार तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुका साथ उक्त घोषणा गरिएको थियो । विगत लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको […]

प्रदेशसभा सदस्यहरु भन्छन् : राजधानी बन्न नसक्नुमा मुख्य दोषी प्रदेश सरकार

टीकापुर(कैलाली) । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा प्रदेश सरकारकै लापरबाहीका कारण कार्यान्वयनमा आउन नसकेको आरोप लगाइएको छ । नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सदनमा पेस गरिएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरुले गोदावरीमा राजधानी बनाउने कार्यमा प्रदेश सरकारले नै लार्वाही गरेको आरोप लगाएका हुन् । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले प्रदेश […] The post प्रदेशसभा सदस्यहरु भन्छन् : राजधानी बन्न नसक्नुमा मुख्य दोषी प्रदेश सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेश : राजधानी आयो, सरकार आएन

२०७७ असोज २० गते साविकको प्रदेश नं. ५ को प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी दाङ र नामकरण लुम्बिनी प्रदेश राख्यो । स्थायी राजधानी टुङ्गो लागेको झण्डै २० महिना बितिसकेको छ । स्थायी राजधानीमा प्रदेश मुख्यालय सार्ने सन्दर्भमा भने सरकार सुस्ताइरहेको छ । प्रदेश सरकारले अहिले अस्थायी मुकामबाटै प्रशासनिक काम गर्दै आइरहेको छ । राजधानी सारेको २० महिना पुगिसक्दा पनि प्रदेश सरकारको प्रशासनिक कार्यालय अझै राजधानीमा सर्न सकेको छैन ।पूर्वाधार निर्माण तथा राजधानी व्यवस्थापन अभावका कारण स्थायी मुकाममा प्रद

स्थायी राजधानी तोकेको १६ महिनामा पनि आएन प्रदेश सरकार

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशको नामकरणसँगै स्थायी राजधानीको स्थान टुंगो लगाएको १६ महिना पूरा भएको छ। प्रदेश सरकार गठन भएको करिब ३ वर्षपछि २०७७ साल असोज १६ गते लुम्बिनी प्रदेशले नाम र  स्थायी राजधानी पाएको थियो।दाङ जिल्लाको  भालुबाङलाई केन्द्रबिन्दु बनाएर राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेत उपयोग गर्ने गरी लुम्बिनी प्रदेशको स्थायी मुकाम घोषणाका क्रममा प्रदेश सरकारले भनेको थियो, अबको एक वर्षभित्र प्रादेशिक राजधानी स्थायी मुकामबाट सञ्चालन हुन

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने

काठमाडौं । सरकार गठन भएको चार वर्षपछि प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा प्रदेश २ सरकार जुटेको छ । दलहरूको आ–आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले […]