प्रदेशसभा सदस्यहरु भन्छन् : राजधानी बन्न नसक्नुमा मुख्य दोषी प्रदेश सरकार

टीकापुर(कैलाली) । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा प्रदेश सरकारकै लापरबाहीका कारण कार्यान्वयनमा आउन नसकेको आरोप लगाइएको छ । नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सदनमा पेस गरिएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरुले गोदावरीमा राजधानी बनाउने कार्यमा प्रदेश सरकारले नै लार्वाही गरेको आरोप लगाएका हुन् । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले प्रदेश […] The post प्रदेशसभा सदस्यहरु भन्छन् : राजधानी बन्न नसक्नुमा मुख्य दोषी प्रदेश सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

सरकार स्थापनाको ६ वर्षमा बल्ल प्रदेश ‘सिंहदरबार’को ईआईए गरिँदै

बागमतीमा सरकार गठन भएको ६ वर्षसम्म पनि प्रदेशको आफ्नै संरचना बन्न सकेको छैन । स्थायी राजधानी टुंगिएपछिको २ वर्ष प्रदेश सरकारले आफ्नै जग बनाउन पनि सकेन ।

झण्डोत्तोलन गरेर राजधानी कार्यान्वयनको औपचारिक घोषणा गर्दै लुम्बिनी सरकार

दाङ – लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनलाई औपचारिकता दिने भएको छ। बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी स्थापना गरिएको छ। जसको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले जानकारी दिए। ‘प्रदेश प्रमुखले झण्डोत्तलन गर्ने कार्यक्रम छ। औपचारिक […]

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

१८ मंसिर,बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ […]

क्षेत्राधिकार नाघेर प्रदेश राजधानी फर्काउने झुटो बाचा

१ मंसिर, काठमाडौं । पाँच वर्षअघिको चुनावमा रूपन्देहीका प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मुख्य एजेण्डा थियो– प्रदेश राजधानी बुटवल नै कायम गराउने । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि यही विषयलाई मुख्य एजेण्डा बनाए, रूपन्देही क्षेत्र २ बाट प्रतिनिधिसभा चुनाव जिते । तर, एमाले नेतृत्वकै सरकार रहेका बेला स्थायी राजधानी दाङमा बनाउने निर्णय भयो […]

‘प्रदेशको राजधानी बनाउन संघीय सरकार बाधक’

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने विषय अझै अनिश्चित छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानी निर्माणमा संघीय सरकार बाधक बनेको बताउँदै आएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि राजधानीलाई जग्गा प्राप्तिको लागि पठाइएको फाइल वन मन्त्रालयको एउटा शाखामा थन्क्याइएको विषय सार्वजनिक गरेका थिए। जग्गाप्राप्ति प्रक्रिया संघीय सरकारको ढिलाइले रोकिएको प्रदेशको गुनासो छ। तर, राजधानी निर्माण प्रदेश सरका

लुम्बिनी प्रदेश : राजधानी आयो, सरकार आएन

२०७७ असोज २० गते साविकको प्रदेश नं. ५ को प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी दाङ र नामकरण लुम्बिनी प्रदेश राख्यो । स्थायी राजधानी टुङ्गो लागेको झण्डै २० महिना बितिसकेको छ । स्थायी राजधानीमा प्रदेश मुख्यालय सार्ने सन्दर्भमा भने सरकार सुस्ताइरहेको छ । प्रदेश सरकारले अहिले अस्थायी मुकामबाटै प्रशासनिक काम गर्दै आइरहेको छ । राजधानी सारेको २० महिना पुगिसक्दा पनि प्रदेश सरकारको प्रशासनिक कार्यालय अझै राजधानीमा सर्न सकेको छैन ।पूर्वाधार निर्माण तथा राजधानी व्यवस्थापन अभावका कारण स्थायी मुकाममा प्रद

स्थायी राजधानी तोकेको १६ महिनामा पनि आएन प्रदेश सरकार

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशको नामकरणसँगै स्थायी राजधानीको स्थान टुंगो लगाएको १६ महिना पूरा भएको छ। प्रदेश सरकार गठन भएको करिब ३ वर्षपछि २०७७ साल असोज १६ गते लुम्बिनी प्रदेशले नाम र  स्थायी राजधानी पाएको थियो।दाङ जिल्लाको  भालुबाङलाई केन्द्रबिन्दु बनाएर राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेत उपयोग गर्ने गरी लुम्बिनी प्रदेशको स्थायी मुकाम घोषणाका क्रममा प्रदेश सरकारले भनेको थियो, अबको एक वर्षभित्र प्रादेशिक राजधानी स्थायी मुकामबाट सञ्चालन हुन

जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर – जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ। राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो। प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन […]

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने

काठमाडौं । सरकार गठन भएको चार वर्षपछि प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा प्रदेश २ सरकार जुटेको छ । दलहरूको आ–आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले […]