सन्दीपले उपत्यका छाड्न अनुमति लिनुपर्ने, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मुद्दाबारे बोल्न नपाउने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त हुने भएका छन्। बलात्कार मुद्दामा पुर्पक्ष थुनामा रहेका उनलाई बिहीबार उच्च अदालत पाटनले २० लाख  रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने […]

सम्बन्धित सामग्री

क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही सम्मानित

काठमाडौं- क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै डा. शाहीलाई सम्मान गरिएको […]

बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी

इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ,३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले […]

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन […]

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् ।आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्र्रियामा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र

चुनावी आचारसंहिता : सामाजिक सञ्जाल निगरानीमा, 'एक्जिट पोल' मा कडाइ

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । स्थानीय तहको चुनावका लागि निर्वाचन आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भएको हो ।  आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेता–कार्यकर्ता, सरकारी कर्मचारी, प्रहरी, पत्रकार, सञ्चारमाध्यम, संवैधानिक निकाय, सरकारी/गैरसरकारी संस्था, मतदाता, पर्यवेक्षकलगायतले पालना गर्नुपर्ने प्रावधान उल्लेख छन् । आचारसंहिताअनुसार अहिले स्थानीय तहको जनप्रतिनिधि रहेका व्यक्तिले फेरि उम्मेदवार बन्नका लागि मनोनयन दर्ता गर्नुअघि नै र...

प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’

कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । सर्वसाधारणले कोरोना खोपको व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर बेलायतमा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रेमीले प्रेमिकालाई कोरोना विरुद्धको खोप नलगाउन धम्की दिएका छन् । स्थानीय सञ्चारमाध्यम ‘मिरर यूके’मा प्रकाशित रिपोर्टअनुसार सामाजिक सञ्जाल रेडडिटमा ती युवतीले राय मागेकी छन् । कोरोनाको पहिलो डोज खोप लगाइसकेकी ती युवतीलाई प्रेमीले दोस्रो डोज नलगाउन धम्की दिएका छन् । ती युवतीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘प्रेमीले मलाई दोस्रो...

पञ्चशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएका छौँ : तालिवान

एजेन्सी, २१ भदौ । अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको तालिवानले दाबी गरेको छ । तालिवानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार जानकारी दिएका हुन् । उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘शक्तिशाली पञ्चशीर प्रान्तमाथि पूर्ण नियन्त्रण गर्न सफल भएका छौँ । केही लडाकुहरुलाई पाराति गरेका छौँ भने केही भाग्न सफल भएका छन् […]