रुकुम पश्चिमका तीन घाइतेलाई सुर्खेत पठाइयो

रुकुम पश्चिम– भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।  नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो, दुर्घटनाको जोखिम

सुर्खेत– मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ । रुकुमपश्चिम खण्डको  मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए ।  सडक भासिँदै जाँदा […]

रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत लगियो

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबीसकाेटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ ।  आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।  घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयक...

रुकुम पश्चिम लैजाँदै गरेको रासायनिक मल सुर्खेतबाट बरामद

सुर्खेत प्रहरीले रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा ६४ बोरा मल रहेको छ।मलबारे अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ । बिल माग्दा पुरा बिल नदेखाएपछि ट्रक नियन्त्रणका लिइएको प्रहरीको भनाइ छ ।

रुकुम पश्चिम जिसस प्रमुखमा जनार्दन शर्माकी बहिनी निर्विरोध

सुर्खेत : रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) एक्लै जिल्ला समन्वय समिती गठन गरेको छ। ६ मध्ये चार पालिका जितेको माओवादीले एकलौटी रुपमा जिसस गठन गरेको हो। प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छन्। जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्।उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्। उनी अब प्रदेशमा चुनाव लड्ने तयारी ग

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति, छुट्टाछुट्टै चुनाव लड्ने

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।  रुकुममा माओवादी केन्द्रको प्रभाव रहेकाे जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।कर्णालीका अन्य आठ जिल्ला

सुर्खेत र रुकुम पश्चिममा अझै मिलेन गठबन्धनभित्रको किचलो, तय हुन सकेनन् उम्मेदवार

सुर्खेतः आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धन अझै भागबन्डाकै किचलोमा छ। बिहीबारदेखिको निरन्तरको बैठकले सिट बाँडफाँट टुंगो लगाउन नसकेपछि केन्द्रीय नेतृत्वलाई जिम्मा दिइएको छ। बाँडफाँटमा सहमति हुन नसकेको सुर्खेत र रुकुम पश्चिम जिल्लाको पालिकाको उम्मेदवार केन्द्रको निम्मा लगाइएको हो। भागबण्डामा सहमति हुन नसक्दा केन्द्रीय नेतृत्व कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी…

सुर्खेत सिम्ताको गाडी दुर्घटनामा ७ घाइते, ३ जना सिकिस्त

सल्यान : नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज १०४२ को फोर्स गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये  ३ जना सिकिस्त रहेको इलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज प्रहरी निरीक्षक नन्दराम जोशीले जानकारी दिए।गाडी सुर्खेत सिम्ता गाउँपालिका –४ कालीखोलामा बुधबार साँझ  दुर्घटना भएको हो। घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी–७ का १७ वर्षीय आशीष शर्मा, रुकुम पश्चिम चौरजहारीकै अविनाश राना, जाजरकोट भेरी नगरपालिका–२ का सम्झना

कर्णालीका पाँच जिल्लामा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच

कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ।

जुवाखालबाट पक्राउ परे रुकुम पूर्वका जिसस प्रमुख ओली

२ माघ, सुर्खेत । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरीलाई […]

सुर्खेत र रुकुम पश्चिम जोड्न सानीभेरीमा पुल

मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ।