जुवाखालबाट पक्राउ परे रुकुम पूर्वका जिसस प्रमुख ओली

२ माघ, सुर्खेत । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरीलाई […]

सम्बन्धित सामग्री

रुकुम पूर्व जिसस प्रमुखमा श्रेष्ठसहित सबै पदाधिकारी निर्विरोध

६ जना मतदाता रहेको जिल्ला समन्वय समिति (जिसस) पदाधिकारी चयन निर्विरोध भएको छ । जिसस प्रमुख, उपप्रमुख तथा अन्य ७ सदस्य निर्विरोध निर्वाचित भएका हुन् । पदभन्दा बढी उम्मेदवारी नपरेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवाद उन्मुख रुकुम बनाउने जिसस प्रमुख र उपप्रमुखको पहिलो निर्णय - Naya Patrika

जिल्ला समन्वय समिति पश्चिम र पूर्वी रुकुमका प्रमुख र उपप्रमुख पदभार ग्रहण गरेका छन् । पश्चिम रुकुमको सदरमुकाम मुसीकोटमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा प्रथम कम्युनिष्ट सहिद कामी बुढाको फोटोमा...पूरा पढ्नुहोस् »