२१ असार, काठमाडौं । बाँदरले क्षति पुर्याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो । ‘उक्त निर्देशिकामा बाँदरले क्षति […]
काठमाडौं। नेपालमा पाइलट सम्बन्धी विषय पढाउने सरकारको तयारी रहेको छ। आइतबार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। प्रतिनिधि सभाले कारागार व्यवस्थापन विधेयक पास गरेको छ ।
काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]
सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने सरकारको तयारी छ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि छुटै मूल्यमा र घरायसी प्रयोजनका लागि सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारी भएको बताए ।‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यास
काठमाण्डाै - सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गर्नुभयो । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ ।
...
साउन १५, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका नियन्त्रणका लागि स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । प्रस्तावबारे कुनै निर्णय भने भएको छैन । सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री […]
काठमाडौं, २ साउन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ […]
काठमाडौं, ३ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले अनिल पोखरेलले बाढी/पहिरोले पुृर्याएको क्षतिको समिक्षा गर्नुको साथ मुलुकमा यस्ताखाले घट्ना कहाँ घटेका छन् भन्नेबारे पनि जानकारी हिजो साँझ बसेको परिषदको बैठकमा समिक्षा भएको सुनाएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले […]
नागरिकले तिरेको करबाट सरकार नियन्त्रित टेलिभिजन, रेडियो, पत्रिका र छापाखाना चलाउने प्रदेश सरकारको तयारी छ । सरोकारवालाको विरोधपछि गत वर्ष स्थगन गरे पनि बागमती प्रदेश सरकारले सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने...
सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको...