काठमाडौं । ज्यापु महागुथी नेपालले नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं परम्परागत धुँन्या, धिमे तथा प्वंगाको विभिन्न २५ टोलका वाद्यवादकहरुले आ–आप्mनो प्रस्तुती दिएका थिए । १९ टोलका वाद्यवादकहरुले धुँन्या तथा धिमे प्रस्तुत […]